मिति २०८२।०६।३० गते पाँचखाल नगरपालिका स्थित पाँचखाल बजारमा सञ्चालनमा रहेका होटेल, रेष्टुरेण्टहरु, होलसेल पसल, मिठाई पसलहरु, मासु पसल, फलफूल पसल, बेकरी पसलको अनुगमन गरी व्यवसायीहरुलाई सचेत गराउनुका साथै अखाद्य सामाग्रीहरु जफत गरी नष्ट गरियो।