वि.सं:
नेपाल संवत: ११४५ कौलागा चतुर्थी - १९
देशमा उपलब्ध स्रोत साधनको अधिकतम परिचालन गर्दै राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ र प्रतिस्पर्धी बनाउन लघु, घरेलु तथा साना उद्योगको योगदान बढाउने। लघु, घरेलु तथा साना उद्योग मार्फत् दिगो, सवल, स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सहयोग पुर्याउने।