लक्ष्य र दृष्टी
आ.ब.२०८३।०८४ को बार्षिक आयोजना/कार्यक्रम प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना
सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) बमोजिमको आ.व.२०८२।०८३ को तेश्रो त्रैमासिक (२०८२ माघ १ गते देखि २०८२ चैत मसान्तसम्म) अवधिको अद्यावधिक सूचना
आ.व.२०८२।०८३ को स्वीकृत बार्षिक कार्यक्रम बमोजिम प्रविधि हस्तान्तरणका लागि छनौट भएका उद्योग/फर्महरुको अन्तिम सूची प्रकाशन सम्बन्धी सूचना
एक वडा एक उद्यम कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८२
एक स्थानीय तह एक प्रमुख उद्योग कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८२
प्रदेश औद्योगिक व्यवसाय ऐन(दोश्रो संशोधन)-२०८२
प्रादेशिक व्यापार व्यवसाय ऐन(पहिलो संशोधन)-२०८२
प्रविधि हस्तान्तरण सम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि प्रविधिहरु बिक्री तथा आपूर्ति गर्ने फर्म तथा कम्पनीहरुलाई सूचीदर्ता गर्न आउने सम्बन्धी सूचना
आ.व.२०८२।०८३ मा उत्कृष्ट कर्मचारीको रुपमा श्री विरास लामा सम्मानित हुनुभएको
२
फोटोहरू
आ.व.२०८२।०८३ को स्वीकृत बार्षिक कार्यक्रम बमोजिम यस कार्यालयमा दर्ता भई सञ्चालनमा रहेका विभिन्न उद्योगहरुलाई ५० प्रतिशत लागत साझेदारीमा प्रविधि अनुदान उपलब्ध गराइएको।
७
फोटोहरू
उद्योग तथा वाणिज्य कार्यालय, काभ्रेको आयोजनामा धुलिखेल नगरपालिका वडा नं. -०७ स्थित पञ्चकन्या मा.वि.मा विद्यालय सचेतना कार्यक्रम सम्पन्न भयो। कक्षा ८ र ९ का ७० जना विद्यार्थीहरुलाई बजार अनुगमन, खाद्य स्वच्छता जस्ता विषयमा जानकारी गराइएको थियो।
९
फोटोहरू
उद्योग तथा वाणिज्य कार्यालय, काभ्रेपलाञ्चोकको स्वीकृत बार्षिक कार्यक्रम बमोजिम बनेपा न.पा.-०७ स्थित इनोभेटिभ हस्पिटालिटीमा ७ दिने बारिस्टा सम्बन्धी तालिम सम्पन्न भएको।उक्त तालिममा काभ्रे जिल्ला स्थित विभिन्न स्थानीय तहहरुका १७ जनाको सहभागिता रहेको थियो।
२०
फोटोहरू
उद्योग तथा वाणिज्य कार्यालयको स्वीकृत बार्षिक कार्यक्रम बमोजिम एकल महिलाहरुको लागि साइपाटा बनाउने सम्बन्धी उद्यमशीलता तालिम सम्पन्न भएको छ। उक्त तालिममा १५ जना एकल महिलाहरुको सहभागिता रहेको थियो।
११
फोटोहरू
उद्योग तथा वाणिज्य कार्यालय, काभ्रेको आ.व.२०८२।०८३ को बार्षिक स्वीकृत कार्यक्रम बमोजिम चौरिदेउराली गा.पा.वडा नं. ७ मा ३० दिने थाङ्का लेखन तालिम सम्पन्न भएको छ।सो तालिममा १५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो।
१४
फोटोहरू
मिति २०८३।०३।१५ गते उद्योग तथा वाणिज्य कार्यालय, काभ्रेको आ.व.२०८२।०८३ को स्वीकृत बार्षिक कार्यक्रम बमोजिम तेमाल गाउँपालिका वडा नं.४ माउरी भन्ज्याङमा ४५ दिने गलैँचा बनाउने तालिम सम्पन्न भएको छ। उक्त तालिममा १५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो।
१९
फोटोहरू
मिति २०८३।०३।१५ गते उद्योग तथा वाणिज्य कार्यालय, काभ्रेको आ.व.२०८२।०८३ को स्वीकृत बार्षिक कार्यक्रम बमोजिम तेमाल गाउँपालिका वडा नं.४ माउरी भन्ज्याङमा १८ दिने मुडा बनाउने तालिम सम्पन्न भएको छ। उक्त तालिममा २१ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो।
१७
फोटोहरू