प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व सप्तमी - ७

मिति २०८२।०९।०२ गते खानीखोला गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालयको सभाहलमा जनप्रतिनिधिज्यूहरु, कर्मचारीहरु, उद्योगी व्यवसायीहरु तथा सरोकारवालाहरुसँग बजार अनुगमन, उद्योग तथा वाणिज्य प्रशासन एवं खाद्य स्वच्छताका विषयम अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो।