मिति २०८२।०९।०१ गते खानीखोला गाउँपालिका वडा नं. ७ स्थित जनहित मा.वि.मा कक्षा ८-१० मा अध्ययनरत छात्रछात्राहरुलाई विद्यालयस्तरीय उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गरियो