मिति २०८२।१२।०१ गते (March 15, 2026) उपभोक्ता अधिकार दिवस, २०८२ कार्यालयका प्रमुख श्री रबिन घिमिरेको अध्यक्षता एवं सहायक प्रमुख जिल्ला अधिकारीको प्रमुख अतिथ्यतामा उद्योग वाणिज्य संघ, उपभोक्ता मञ्च तथा सञ्चारकर्मीहरुको उपस्थितिमा सचेतना तथा अन्तरक्रिया गरी