आ.व.२०८२।०८३ को स्वीकृत बार्षिक कार्यक्रम बमोजिम साबुन, सरफ, हार्पिक, फिनेल बनाउने सम्बन्धी ७ दिने तालिम बनेपा नगरपालिका, नालामा सम्पन्न पश्चात लिइएका तस्बिरहरु