उद्योग तथा वाणिज्य कार्यालय, काभ्रेपलाञ्चोकको आ.व.२०८२।०८३ को स्वीकृत बार्षिक कार्यक्रम बमोजिम मण्डनदेउपुर न.पा.-०९ मा २ महिने सिलाई कटाई सीप विकास तालिम सम्पन्न भयो।उक्त तालिममा १३ जना महिलाहरुको सहभागिता रहेको थियो।