कार्यालयको आ.व.२०८२।०८३ को स्वीकृत बार्षिक कार्यक्रम बमोजिम पाँचखाल नगरपालिका वडा नं. ४ मा हस्तकला(क्रिस्टलको माला, गहना, ब्याग)बनाउने सम्बन्धी तालिम समापनका क्रममा लिएका तस्बिरहरु।उक्त तालिममा १३ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो।