मिति २०८३।०३।१५ गते उद्योग तथा वाणिज्य कार्यालय, काभ्रेको आ.व.२०८२।०८३ को स्वीकृत बार्षिक कार्यक्रम बमोजिम तेमाल गाउँपालिका वडा नं.४ माउरी भन्ज्याङमा ४५ दिने गलैँचा बनाउने तालिम सम्पन्न भएको छ। उक्त तालिममा १५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो।